How to Play
- XtremBattle App मा Ludo game खेल्नको लागि सबैभन्दा पहिले Ludo Comfun app download गर्नुपर्छ।
- Ludo Comfun app भित्र गएर तपाईंले Private Room बनाएर 1v1 Challenge खेल्न सक्नुहुन्छ।
- तपाईंले जितेको result अनुसार XtremBattle App मा Win Coins प्राप्त गर्नुहुन्छ।
- प्राप्त भएको Win Coins लाई Withdraw पनि गर्न सकिन्छ।
- 🎮 Game खेल्नुहोस्, Skill देखाउनुहोस् र Real Reward जित्नुहोस्!
Rules
- 1v1 Challenge खेल्नु अगाडि एपमा Room Code Update भएको Notification आए पछि मात्र Game खेल्नु होला। ( Chat मा Room Code Share गरेर नखेल्नु होला।)
- यदि आफू Game मा Loss भएको खण्डमा Lost Button Click गर्नु होला र Winner भएको खण्डमा Won मा आफू जितेको Win Proof लाई Upload गरी दिनु होला।
- यदि आफू Game मा Loss हुँदापनि lost Click नगर्ने, Game लाई Canceled गर्ने र JPT Win Proof Upload गरेको खण्डमा हामी जहिले पनि त्यस User लाई जरिवाना लगाउने छौं।
- यदि तपाईंहरूले Room Create गरेर Time Out भएको खण्डमा पूर्ण फेरि Create गरेर हेर्नु होला यदि Create गर्दा नयाँ Room Code Show भयो भने त्यस game लाई Canceled गरेर Admin हरुलाई खबर गर्नु होला।